Thursday, 5 May 2016

खुट्टा को औंला

एक जना केटा ले नयाँ छाला को जुत्ता किन्छ । Polish गरेर तिलिक्क टल्कने गरी लगाएर college जान्छ । एक जना जामा लगाएकी केटी को छेउ उभिन्छ । आफ्नो जुत्ता मा त्यो केटी को कट्टु को रङ हेर्छ र भन्छ,
केटा : तिमी ले आज निलो कट्टु (Penti) लगाएकी छेउ, हो कि होइन?
केटी लाज ले भुतुक हुन्छे ।

भोली पल्ट, फेरी त्यही जुत्ता लगाएर college जान्छ । उही जामा लगाएकी केटी को छेउ उभिन्छ र भन्छ,
केटा : तिमी ले आज चै रातो color को पेन्टी लगाएकी छेउ, हो कि होइन !

तेस्रो दिन, त्यो केटी पेन्टी नलगाइ college आउछे ।
जब केटा ले आफ्नो जुत्ता मा हेर्छ, अनी रुन थालछ । केटी ले किन रोएको भनेर सोध्छ, जवाफ मा भन्छ,
केटा : मेरो जुत्ता फात्यो, मैले आफ्नै खुट्टा को औंला हरु देखें ।

No comments:

Post a Comment